प्रमुख प्रतिपक्षी माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैंठकमा सांसद माधव सापकोटा ‘सुबोध’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सरकारको अकर्मन्यताका कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुपले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको सापकोटाले बताए ।
पाथीभरा केबलकारबारे योगेशले भने : धर्म-संस्कृतिलाई राजनीतिमा प्रवेश गराउँदा विवाद बढायो
संसद्मा गोकुलको कटाक्ष- पोखरामा रहेका पूर्वराजालाई काठमाडौं ल्याउन आन्दोलन गर्नुपर्दैन
अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनु पर्छ : सांसद बास्कोटा
‘तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधन आवश्यक छ’
प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्नुस्
रविमाथि छानबिन हुँदैछ, अब अरू दलका नेतामाथि अनुसन्धान थालियोस् : डीपी अर्याल
धर्म र संस्कृतिलाई राजनीतिमा ल्याए भयंकर विवादको स्वरूप लिन्छ : सचिव भट्टराई
राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह- सुशासन र समृद्धिको यात्रामा साथ दिनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई शुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए ।
प्रधानमन्त्री ओली फेरि संसद् विघटनको योजनामा छन् : अग्नि सापकोटा
प्रहरी प्रधानकार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृहको पत्राचार
जलनको उपाचारपछि नियमित काममा फर्किए अर्थमन्त्री पौडेल
राष्ट्रियसभा : सांसदले उठाएका विषयप्रति अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकमा उनले राष्ट्रियसभा नियमावली, २०७५ मा भएको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो : सांसद कोइराला
तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति

आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन विद्यार्थी संगठनका नेताहरूको बैठक बसेको छ ।
आइतबार बालुबाटारमा बसेको बैठकमा सबै विद्यार्थी संगठन गठबन्धन नगर्ने (एक्ला-एक्लै) भिड्ने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।
आइतबार बालुवाटारमा बसेको बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत उपस्थित थिए ।
काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल
लागतसँगै फास्ट ट्रयाक निर्माण अवधि पनि अझै लम्बिने
ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएको छ ।
सामाजिक सञ्जालबाट मन्त्री खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख विमल गुरुङलाई जिम्मेबारीबाट हटाउन मन्त्रालयले निर्देशन दिएको हो ।
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
कार्यकर्ता पोस्न पठाएको भन्दै बूढीगंगाले फर्काइदियो प्रदेश सरकारका विकासे योजना
युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग
कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले जुम्लामा स्याउ रोप्ने अभियान चलाइरहेका छन् । उनले आइतबार स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरे ।
नेकापाको केन्द्रीय कार्यलयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका-७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा स्याउ रोप्न थालिएको हो ।
महासचिव विप्लवले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने निष्कर्ष आफूहरूले निकालेको बताएका छन ।
कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य
शिक्षा ऐन पास गर्न सांसदलाई दबाबको खाँचो छ : नैनसिंह महर
भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छ : मुख्यमन्त्री आचार्य
घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै

प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।
प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।
६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।
त्रिशूली नदीमा भेटिएको शव चितवनका रोहित रानाको भएको पुष्टि
रिङ्कुकुमारी सदाको बलात्कारमा संलग्नलाई कारबाही गर्न माग
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
स्याङ्जाका किसानले बिक्री गरे ६० लाखको सुन्तला
हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन्।
हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो।
आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए।
अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ। यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो।
पाकिस्तानको रावलपिण्डीमा खडेरी
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो
जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान
नयाँ दिल्लीस्थित अफगान राजदूतावास चलाउने तालिबानको तयारी
भारतले यसै वर्षको अन्त्यतिर स्वदेशमै विकसित सेमिकन्डक्टर बनाउने
‘अमेरिकाले एक सय अर्ब डलर दिएर पाँच अर्ब डलरको हल्ला चलायो’
साम्बा चम्किँदा पहिलो हाफमा म्यानमारसँग नेपालको बराबरी (तस्बिरहरू)

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यानमार र आयोज नेपाल भिडिरहेका छन् ।
काठमाडौंको दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र म्यानमार दुवैले २-२ गोलको बराबरी गरेका छन् ।
तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले बनाएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रीकिकमा सिधै गोल गरेकी थिइन् ।
किर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान
जन्मदिनको केक काटेर केपी ओली कपको सुरुवात (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ७४ वर्ष लागेका छन् । उनी ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ ।
यसपटक अघिल्ला वर्षजस्तो औपचारिक कार्यक्रम राखिएको छैन । केपी ओली कपको उद्घाटनका लागि एन्फा कम्प्लेक्स पुगेका उनले त्यहीँ शुभकामना साटासाट गरेका हुन् । त्यहाँ आयोजक युवा संघ नेपालले ओलीलाई जन्मदिनको शुभकामना दिँदै केटको व्यवस्था गरिदिएको थियो ।
आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका थिए, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’
बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्मिएका थिए ।
प्रतिक्रिया