सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको पुष्टि गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घिसिङलाई बर्खास्त गरिएको पुष्टि गरेका हुन् ।

‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइने निर्णय पनि भएको छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।’
यसअघि सोमबार बेलुकी बैठकका निर्णयबारे संक्षिप्त जानकारी दिने क्रममा उनले कुलमानबारे जबाफ दिन इन्कार गरेका थिए ।
उनले बैठकबाट चुहिएको सूचनाका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताएका थिए ।
कुलमानलाई हटाएपछि सत्ता र प्रतिपक्षी नेतादेखि ‘सेलिब्रिटी’सम्मले घेरे सरकारलाई
रास्वपाले भन्यो- बिचौलिया जोगाउन सरकारले कुलमानलाई निकाल्यो
कुलमानलाई हटाएको भोलिपल्ट देउवा- ओली र म जेलबाटै साथी हौँ, मेरो पूरा साथ छ
प्रधानमन्त्री भन्छन्-कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।
मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुबा’ (आत्मकथा)लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन् ।

उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि रु भन्दै प्रश्न गरे । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे ।
उनले स–साना कुराहरूलाई समातेर हल्लाखल्ला गर्ने काम भएको जिकिर गरे ।
विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्याउने सत्तापक्षीय दलको निर्णय
प्रधानमन्त्री भन्छन्- व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न
प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?
कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा
कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
कुलमान बर्खास्तीको विरुद्धमा अनेरास्ववियूको प्रदर्शन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरुद्धमा नेकपा ९एकीकृत समाजवादी० निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।
अनेरास्ववियूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्लादहन गर्दै मंगलबार बिहान काठमाडौंको प्रदर्शनाीमार्गमा प्रदर्शन गरेको हो।

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको विषयमा सत्तारुढ दलका नेतादेखि प्रतिपक्षी दललगायत आम सर्वसाधारणले अहिले विभिन्न माध्यमबाट विरोध जनाइरहेका छन्।
कुलमान समर्थक युवा र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)
सरकारलाई प्रश्न- कता हिँडेको, बिजुली मारेर, कुलमानलाई फालेर (तस्बिरहरू)
ऊर्जामन्त्रीको राजीनामा माग्दै सिंहदरबार घेर्न पुगेका युवामाथि धरपकड (तस्बिरहरू)
डिजिटल बोर्डमा ओलीविरोधी नारा लेखिएपछि कार्यकक्षमै कुटिए प्राधिकरणका हाकिम
प्राधिकरणको डिजिटल बोर्डमा प्रधानमन्त्रीबारे अपशब्द, प्रशासनले थाल्यो छानबिन
गण्डकीमा नेविसंघ पहिलो संगठन, पृथ्वीनारायणमा जितेपछि अनेरास्ववियु दोस्रो बलियो
पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै गर्दा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नेतृत्व हत्याउने रणनीति बुनेको थियो । धेरै समूहमा विभक्त नेविसंघले यसपालि सुरुमै मिलेर संगठन दर्ता गराएका थियो ।

स्वतन्त्र समूहबाट पनि उम्मेदवारी दर्ता गराएका कारण पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको विरासत भत्किने आँकलन पनि गरिएको थियो । उता अनेरास्ववियु भने आफैँले जित्नेमा ढुक्क देखिन्थ्यो । २ पटकसम्म स्थगित भएर चैत १० मा भएको निर्वाचनमा उही अनेरास्ववियुले विजयको झन्डा गाड्यो ।
आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन
मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
अब कृषि अनुदान पारदर्शी हुन्छ : मन्त्री अधिकारी
कवाड संकलन गर्ने मजदुरलाई दुख दिएर समस्या हल हुँदैन : प्रचण्ड
तीन महिनापछि भोजपुरमा उडान सुरु
आठ महिनामा एक अर्ब ९८ करोड राजस्व संकलन
बालेनको चुनौती- गलत भए मलाई जेल हाल सरकार
सन्तोषी महत मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा
छत्तीसगढमा माओवादी र भारतीय प्रहरीबीच रक्तपातपूर्ण लडाइँ जारी
भारत छत्तीसगढको बीजापुर र दन्तेवाडा सीमा क्षेत्रमा विद्रोही माओवादी र प्रहरीबीच रक्तपातपूर्ण लडाइँ भइरहेको छ । बीजापुर र दन्तेवाडा माओवादी विद्रोह प्रभावित क्षेत्र हो ।
पछिल्लो भीडन्तमा भारतीय माओवादीका एक शीर्ष नेता मारिएका त्यहाँको प्रहरीले दाबी गरेको छ । उनीसहित तीन विद्रोही मारिएका भनिए पनि प्रहरीले नाम सार्वजनिक गरिसकेको छैन ।

दन्तेवाडा जिल्लाका पुलिस अधीक्षक गौरव रायले बीबीसी हिन्दीलाई बताएअनुसारस मारिएका विद्रोहीको साथबाट बरामद गरिएको हतियार हेर्दा ती व्यक्ति माओवादीका ठूला नेता हुन सक्छन् ।
प्रहरीले मुडभेड समाप्त भएको, तर खोजी अभियान जारी रहेको जनाएको छ । मारिएका माओवादी विद्रोहीहरूको पहिचान प्रयास भइरहेको पनि उल्लेख गरेको छ ।
‘आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउँछ’
सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु
गाजामा इजरायली हमला, १४ जनाको मृत्यु
ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट
दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
जम्मू कश्मीरबारे भारत र पाकिस्तानबीच राष्ट्रसंघमा फेरि तनाव
प्रतिक्रिया