नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २७ देखि काठमाडौंमा हुने ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
पञ्चायतकालदेखिको लामो राजनीतिक अनुभव, संघर्ष र योगदान गरेका उनले नेतृत्व हस्तान्तरण र संगठन सुधारको आवश्यकता देखाउँदै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गराएरै छाड्ने प्रतिबद्धता जनाएका हुन्।
पोखरेलले भण्डारीलाई सदस्यताबाट बञ्चित गर्नु पार्टीका लागि राजनीतिक रूपमा हानिकारक भएको पनि बताएका छन् ।
ईश्वर पोखरेलले भने- विद्या भण्डारीलाई एमालेको सदस्यता दिलाएरै छाड्छौँ
एमाले अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा
दुवै चुनावका लागि आयोगमा दर्ता भयो एमाले
प्रतिनिधि सभा फर्काउन माग गर्दै सर्वोच्चमा पुग्यो एमाले
एमाले कैलालीमा बदमासी, नवीकरण भइसकेको सदस्यता पनि गायब बनाइयो
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन
प्रधानमन्त्रीको निर्णयशैली र मौनताले सुशासनको दाबी कमजोर बनायो : महेश बस्नेत
एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन
नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत
नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट ३५० भन्दा बढी युवा तथा सदस्यहरू प्रवेश गरेका छन् ।

उनीहरूलाई पेरिसडाँडास्थित अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयको प्राङ्गणमा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रचण्ड, माधव कुमार नेपाल, देव गुरूड, वर्षमान पुन लगायतका नेताहरूले स्वागत गरेका थिए ।
निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड
प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई प्रधानमन्त्री बनाउनुपर्छ : प्रधानमन्त्री
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड
‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’
छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन
विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेन-जी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ। प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले दक्षिण गेटमा रोकेर लखेटेको हो ।

आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको हो । त्यसपछि उनीहरू हनुमानस्थाननजिक धर्नामा बसे । त्यस क्रममा जेन-जी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्री कार्कीसँग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफूहरू पस्न खोजेको बताए ।
जेन-जी युवाहरूको मागलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रित भएकोबारे आफूहरूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनले बताए ।
सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो (तस्बिरहरू)
मिराज ढुंगाना नेतृत्वको समूहलाई सिंहदरबार प्रवेशमा रोक
जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)
डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री
स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता
मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन
मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल
ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको छ ।
टस जितेर काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो ।

यससँगै काठमाडौंले चार खेलमा दुई हार र दुई जित हात पारेको छ । यसअघि काठमाडौंले विराटनगर किङस र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो भने जनकपुर बोल्ट्स जितेको थियो ।
यो लुम्बिनीको तेस्रो खेलमा दोस्रो हार हो । यसअघि लुम्बिनीले कर्णाली याक्ससँग खेल हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।
काठमाडौंका २ ब्याटर सस्तैमा आउट, लुम्बिनीले गुमायो दुई विकेट
काठमाडौंका दुवै ओपनर लुम्बिनीका शेरको सिकार, गुम्यो ३ विकेट
लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर
लुम्बिनीका दुवै ओपनरलाई काठमाडौंका मिलिन्दाले गराए आउट
लुम्बिनीले गुमायो तेस्रो विकेट
काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य
लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट
बागमती नदी करिडोरलाई उज्यालो बनाइने स् फोहोर गर्नेको सिसिटिभीमार्फत निगरानी
बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिनेछ ।

शहरी विकास मन्त्रालयगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण—बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतिलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सिसिटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्ने छ ।
वत्ति र सिसिटिभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ । नदी एवम् नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सिटिभीमार्फत निगरानी गरिनेछ ।
दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए
राहदानीमा गडबडी : गौरिगञ्ज इप्रकाका आठजना कर्मचारी र चार राहदानी वाहकविरुद्ध भ्रष्टाचार मुद्दा
जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा
घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
चितवनमा सवारी दुर्घटना : साउनदेखि कात्तिकसम्म २९ जनाको ज्यान गयो
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै
चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ । भारत–चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मक रूपमा शान्त देखिए पनि अहिले चिनले उक्त कार्य अगाडि बढाएको हो ।
पिपुल्स लिबरेसन आर्मी (पीएलए)ले वास्तविक नियन्त्रण रेखा (एलएसी) वरिपरि आफ्ना सुविधा, रसद केन्द्र र कनेक्टिभिटी संरचना क्रमशः विस्तार गर्दै आफूलाई थप बलियो बनाइरहेको छ ।

हालै चीनले तिब्बतमा करिब चार हजार ३०० मिटर उचाइमा नयाँ मानव रहित हवाई वाहन (युएभी) परीक्षण केन्द्र निर्माण गरेको छ । यसले पिएलएलाई उच्च–उचाइ र कठोर मौसममा ड्रोन परीक्षण गर्न सहज बनाउने अपेक्षा छ । सात सय २० मिटर लम्बाइको धावन मार्ग, ह्याङ्गरहरू तथा प्रशासनिक भवनहरू रहेको यो पूर्वाधार न्गारीस्थित पिएलए रसद केन्द्रको दक्षिणपूर्वमा अवस्थित छ ।
इजरायलद्वारा वेस्ट ब्यांककबाट ५० जना प्यालेस्टिनी पक्राउ
फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ–२२’ प्रक्षेपण
‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’
अफगानिस्तानमा पाकिस्तानी बमबारी : १० जनाको मृत्यु भएको तालिबानको दाबी
अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी













प्रतिक्रिया