बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ
बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको छ ।

गत चैत १३ गते गठित शाह नेतृत्वको मन्त्रिपरिषद्मा दुई साता नहुँदै वरीयता तलमाथि गरिएको हो ।
राष्ट्रपतिको कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयता पाएका छन् ।
प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल
कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्
स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता
सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन
शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण
राष्ट्रियसभाबाट प्राप्त तीन विधेयक प्रतिनिधिसभामा टेबुल
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकहरू टेबुल गरिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना तथा सञ्चालन) विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको हो । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयकहरू टेबुल गरेका थिए ।
चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग
संसद्मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव
दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी
पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्
यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षर अभियान चलाइरहेको छ ।
एमालेका विशेषगरी युवा र विद्यार्थीहरूको समूहले पार्टीको ११औँ महाधिवेशनका प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको माग गर्नको लागि सहमत गराउँदै हस्ताक्षर अभियान चलाएका हुन् । उनीहरूलाई मंगलबार च्यासल बोलाएर अभियान रोक्न दबाब दिइएको छ ।

एमालेको संसदीय दलको नेता र कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका रामबहादुर थापा बादलले हस्ताक्षर अभियान चलाएका गजेन्द्र थपलिया, उपेन्द्र शाही र कमल जोशीलाई पछि हट्न दबाब दिए। बादलले यदि फिर्ता नलिए पार्टीले अभियान दबाउने चेतावनी पनि दिए ।
एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो
दलको नेतामा सहमति खोज्दै कांग्रेस, अन्तिम दौडमा यी तीन सांसद
अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…
‘ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’
धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)
मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो
आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा
पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु
रामकुमारीसहित एमाले सांसदलाई ‘साइबर बुलिङ’, दिए प्रहरीमा उजुरी
असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या
ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की दिएका छन् । ट्रुथ सोसियलमा लेख्दै उनले इरानले स्ट्रेट अफ हर्मुस नखोलेको रिस पोखेका हुन्।

उनले लेखेका छन्, ‘म यस्तो हुन चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ। तर, अहिले पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेको अवस्थामा, जहाँ फरक, बुद्धिमान र कम कट्टर सोच भएका मानिसहरू हाबी हुन्छन्, सायद केही क्रान्तिकारी रूपमा राम्रो कुरा हुन सक्छ।’













प्रतिक्रिया