आजका समाचार : गृहमन्त्री अर्याल राष्ट्रिय सभामा जाने, समानुपातिक सूचीमा आयोगले थाल्यो रुजु प्रक्रिया र इरानका नयाँ सर्वोच्च नेताबारे ट्रम्प- सुन्दैछु उनी जीवित छैनन् « Khabarhub

आजका समाचार : गृहमन्त्री अर्याल राष्ट्रिय सभामा जाने, समानुपातिक सूचीमा आयोगले थाल्यो रुजु प्रक्रिया र इरानका नयाँ सर्वोच्च नेताबारे ट्रम्प- सुन्दैछु उनी जीवित छैनन्


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ ।

यसैगरी, कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार/चार उम्मेदवारको सूची क्लष्टर मिलाएर आज पेस गरेको थियो ।

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

रास्वपा बैठकमा बालेन्द्र सहभागी भएनन्

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालले यस निर्णयबारे जानकारी दिएका हुन् ।

अर्यालका अनुसार मन्त्रिपरिषद्को थप निर्णय सार्वजनिक गर्नेबेला सोमबार यसबारे विस्तृत जानकारी दिइनेछ ।

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

प्रधानमन्त्री गुन्डुबाट फर्किन्, कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद् लगिँदै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ ।

सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण

राष्ट्रिय सुरक्षा तालिम सुरु

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता जीवित रहेकोमा शंका गरेका छ।

शनिबार एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थालाई लिएर प्रश्न उठाएका हुन्। मोज्तबा, मारिएका पूर्व इरानी नेता आयातोल्लाह अली खामेनीका छोरा हुन्।

‘मलाई थाहा छैन उनी जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेको छैन’, ट्रम्पले बिबिसीसँगको कुराकानीमा भनेका छन् ।

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ०१ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको