लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्
प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुलाई धन्यवाद दिएकी छन् ।
धन्यवाद ज्ञापनका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमाले नेतृत्वलाई आमन्त्रण गरेकी थिइन् । भेटघाटमा एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी थिए ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गरिन्।
‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरुले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु’, एमाले नेताहरूलाई फकाउँदै भनिन्।
मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार
सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने
गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
सबै नेपालीलाई मेरो सरकार छ भन्ने महसुस गराउने गरी काम गर्छौँ : डीपी अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा जिते पनि देश र जनताले जित्न बाँकी रहेको बताएका छन् ।
ललितपुरमा मंगलबारदेखि सुरू अभिमुखीकरणमा उनले सबै नेपालीलाई मेरा लागि सरकार छ भन्ने महसुस गराउने गरी काम गर्ने बताए। उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने गरी आगामी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

उपसभापति अर्यालले निर्वाचनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा, भरोसा, विश्वासका कारण जनताको विश्वास प्राप्त भएको उल्लेख गरे ।
सबैको लगनशीलता, क्षमता राष्ट्रका लागि सुम्पदैँ इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न सक्नुपर्ने उनले बताएका छन् ।
पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?
रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?
रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’
लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने
आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?
ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले
डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन
रवि-बालेनबिनै सुरू भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)
रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अको जगमा दुईतिहाइ बहुमतमा पुगेको बताएका छन् । प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भएको भर्चुअल जुम बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएका छन्’, रास्वपालाई संकेत गर्दै उनले भने, ‘रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको छ । त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि छैन ।’

उनले यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा नसक्ने अवस्था आउने बताए ।
अध्यक्ष केपी शर्मा ओली र एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको उनले बताए। यस्तो प्रचार शैली डिजिटल माध्यमबाट फैल्याइएको लोकप्रियतावादकै एउटा रूप भएको उनले जिकिर गरे ।
भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह
सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन
प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंमा खरदारीसहित प्रदर्शन गरेको छ । इनिशा बिकको न्यायालयका लागि भन्दै संयुक्त नागरिक पार्टी विद्यार्थी तथा महिला विभागले मंगलबार माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले इनिशाको हत्यारालाई कारबाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर, बलात्कारीलाई फाँसीको सजाय हुने कानून बना लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन नरोकिने जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।
‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन
अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा
‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे
पछिल्लो २४ घण्टामा विपद्का घटनाबाट ४ जनाको मृत्यु, १४ घाइते
‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने
फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक तीन करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।

महानगरपालिकाले यसअघि नै पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए ।
उनका अनुसार वातावरण प्रभाव मूल्यांकनका लागि आवश्यक तथ्यांक र कागजातहरू उपलब्ध गराई सकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्यांकन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ ।
धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
पछिल्लो ११ महिनामा विपदका घटनामा परी ४ सय ७१ जनाको मृत्यु, सबैभन्दा आगलागिबाट
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी
इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी
इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेको छ । इजरायली रक्षामन्त्री इजरायल कट्जले लारिजानी मारिएको दाबी गरेका हुन् । यसबारे इरानी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।
सन् १९५८ मा इराकको नजफमा जन्मिएका लारिजानी इरानको राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा चिनिन्थे । उनलाई इरानको शक्तिशाली परिवारको सदस्य मानिन्छ ।

लारिजानीले गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि इमानुएल कान्टको दर्शनमा विद्यावारिधि गरेका थिए । सन् १९७९ को क्रान्तिपछि उनी इरानी रिभल्युसनरी गार्ड कोर आईआरजीसीमा आबद्ध थिए । पछि उनले संस्कृतिमन्त्री तथा सरकारी सञ्चारमाध्यमको प्रमुखका रूपमा काम गरे ।
सन् २००५ मा उनी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव र इरानको मुख्य परमाणु वार्ताकार बनेका थिए । त्यसपछि उनी लगातार तीन कार्यकालसम्म इरानको संसदको सभामुख रहे ।
मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार
मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने
इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार
मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा
काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु
इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित
पाकिस्तान–अफगानिस्तान द्वन्द्व : अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते













प्रतिक्रिया