आजका समचार : नेकपासँग प्रदेशको सत्ता सहकार्यले एमालेमा चर्को असन्तुष्टि, प्रश्नपत्र सार्वजनिक गर्नेलाई कारबाही हुने, मिसाइल अभावले रोकियो अमेरिकी आक्रमण र विश्वकपपछि पहिलो पटक देखिए मेस्सी « Khabarhub

आजका समचार : नेकपासँग प्रदेशको सत्ता सहकार्यले एमालेमा चर्को असन्तुष्टि, प्रश्नपत्र सार्वजनिक गर्नेलाई कारबाही हुने, मिसाइल अभावले रोकियो अमेरिकी आक्रमण र विश्वकपपछि पहिलो पटक देखिए मेस्सी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् ।

मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृहमन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीले शनिबार फेरि प्रदेश सरकार फुटाऊ र निर्माणका लागि सहकार्यका सम्झौता गरेका छन् ।

दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा भएको सम्झौतामा भने दुवै पार्टीका नेता तथा कार्यकर्ताबीचमा उत्साह देखिएको छैन ।

शनिबार दुवै पार्टीका निश्चित नेताबीचको छलफलबाट टुंग्याइएको प्रदेश सहकार्यको सम्झौता सार्वजनिक भएपछि दुवै पार्टीका धेरै नेता तथा कार्यकर्ताले आफ्नो धारणा सार्वजनिक गर्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

कोशीमा हिक्मतको विकल्प तिलकुमार

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन् । बस्ने उपयुक्त स्थानको व्यवस्था नहुँदा उनीहरू वर्षामै भिजेर बस्न बाध्य भएका छन् ।

केही प्रदर्शनकारी गाडीको ओत, रुखको छहारी तथा उपलब्ध सानो आश्रयमा बसेर रात बिताउने तयारीमा देखिएका छन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपाल को आयोजनामा भएको मार्चमा करिब ९ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आन्दोलनकारीहरूले गृह प्रशासनसँग समन्वय हुन नसकेको र जिल्ला प्रशासन कार्यालय काठमाडौंले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि रत्नपार्कमै बस्ने निर्णय गरेका छन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका छन्।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार उनले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नेछन्। त्यही दिन उनी दिवंगत अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुने कार्यक्रम छ।

नेतान्याहु र ट्रम्पबीच फेब्रुअरीयता पहिलो पटक प्रत्यक्ष भेट हुन लागेको हो। दुवै नेताबीचको पछिल्लो भेट इरानसँगको युद्ध सुरु हुनुअघि भएको थियो।

अमेरिका र इरानबीच फेरि तनाव बढिरहेका बेला हुन लागेको यस भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

तेहरानले आफ्ना आक्रमणको दायरा विस्तार गर्दै प्रत्यक्ष रूपमा इजरायललाई पनि निशाना बनाउन सक्ने आशंका रहेकाले देश उच्च सतर्कतामा रहेको बताइएको छ।

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण

न्यूयोर्क टाइम्स भन्छ- ‘इन्टरसेप्टर’ सकिन थालेपछि अमेरिकाले इरानमाथिको हमला रोक्यो

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

विश्वकप फाइनलपछि पहिलो पटक सार्वजनिक रूपमा देखिए मेस्सी

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ५९ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको