प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो
भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको जानकारी दिएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिएका हुन् ।

यसैबीच मन्त्रालयले नेपालका प्रधानमन्त्रीका सल्लाहकारले भारत भ्रमण गरेको विषयमा अनभिज्ञता जाहेर गरेको छ ।
सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ
देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग
सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग
सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ
त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने
सुनसरी तनावले रास्वपा स्तब्ध, रविले भने : विवादको समाधान हिंसा र मुठभेटबाट हुन सक्दैन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति रवि लामिछानेले वक्तव्य निकालेर यस घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिबाट सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
रास्वपाले घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, झडपमा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश
देवानगञ्ज घटनामा एमालेको आरोप : सरकार गैरजिम्मेवार र दिशाहीन भयो
सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ
सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग
सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)
सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी
देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट
कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा (एमाले)को समर्थनमा उनी आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेत पुगेका थिए । शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाइको पनि उपस्थिति थियो ।
सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव
सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए
बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)
जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट
जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोटो प्रिफेक्चरमा ठूलो क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।

स्थानीय समयअनुसार साँझ ४:२७ बजे गएको भूकम्पले जापानको भूकम्पीय तीव्रता मापन प्रणालीमा अधिकतम ७ को स्तर मापन गरेको थियो। यो सन् २०२४ को नोटो प्रायद्वीप भूकम्पपछि जापानमा मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो।
इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
मोदी सरकारलाई सर्वोच्चको झट्का : विद्यार्थीमाथि दमन भएको निष्कर्ष, पक्राउ परेकालाई छाड्न आदेश
जोडी मिलाउने डेटिङ एप, २६५ जोडीले गरे विवाह
अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे
युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम












प्रतिक्रिया