बलिउड/हलिउड « Khabarhub

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं- ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको अनौठो मिश्रण पस्किएको बलिउडको चर्चित हरर–कमेडी श्रृंखला फेरि फर्किने तयारीमा छ ।  तर राजकुमार राव र श्रद्धा कपुरलाई पुनः एउटै पर्दामा हेर्न चाहने दर्शकले भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ । ‘स्त्री ३’ अब सन् २०२८ मा मात्र प्रदर्शनमा आउने भएको छ ।…