सेलिब्रेटी « Khabarhub

गुडबाई आइकोनिक भिलेन – राते काइँला

काठमाडौं - कर्म गर्दागर्दै भौतिक शरीर अस्ताउनुलाई सुखद मरण मानिन्छ । यसैलाई आधार मान्ने हो भने वरिष्ठ कलाकार सुनील थापाको सुखद मरण भयो । शनिबार सबेरै उठेर फिल्म छायाङ्कनमा जाने भनेर शुक्रबार सुतेका सुनील उठेनन् । यो लोकबाट बिदा भए । जीवनलाई खेल मान्दा, उनको हकमा जन्म र मृत्यु बीचको खेलअवधि ६८ वसन्तको रहेछ ।…