भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमत
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा हवाई रुटमा महत्वपूर्ण ब्रेकथ्रु भएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यमा यसबारे उल्लेख छ ।

वक्तव्यको आठौँ बुँदामा हाल एकतर्फी रुपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई द्वितर्फी बनाउन दुबै पक्ष सहमत भएको जनाइएको छ ।
यसको मोडालिटी तय गर्नका लागि प्राविधिक परामर्श गरिने छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी नेपाल-भारत संयुक्त वक्तव्यमा के छ ?
प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता
‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ भन्दै मोदीले गरे बहुआयामिक सहकार्यको घोषणा (पूर्णपाठ)
संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ
मोदीले प्रधानमन्त्री शाहलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी
बालेन-मोदी भेटवार्ता : आठ विषयमा सहकार्य गर्ने सहमति
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने सहमति भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तापछि दुवै देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

सुरुमा दुवै देशका प्रधानमन्त्रीज्यूबीच एकल (वान-टु-वान) भेटवार्ता भएको थियो। त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको सामूहिक द्विपक्षीय वार्ता सम्पन्न भएको हो।
वार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार विकास, लगानी तथा आपसी हितका विविध विषयमा गहन छलफलपछि सहमित भएको हो ।
प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’
प्रधानमन्त्री बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति
मोदीले भने- प्रधानमन्त्री बालेन ‘स्पष्ट दृष्टिकोण र प्रतिबद्धता’ बोकेका नेता हुन्
राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’
भारत भ्रमणमा मोदीलाई बालेनको रुद्राक्ष उपहार
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’
आईजीपी केसीको नामको म्याद बुझ्न प्रहरी मुख्यालयले इन्कार गरेपछि सर्वोच्चले पुनः जारी गर्यो म्याद
सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न इन्कार गरेपछि निजका अधिवक्तामार्फत म्याद बुझाउन आदेश दिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार निवेदक दानबहादुर कार्कीले दायर गरेको उत्प्रेषणको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतका तामेलदारले विपक्षी आईजीपी केसीका नाममा मंसिर ४ गते जारी भएको म्याद बुझाउन प्रहरी प्रधान कार्यालय जाँदा ‘सम्बन्धित व्यक्ति मिटिङमा जानुभएको र फर्किआउनुहुने’ भनी कार्यालय समयसम्म पर्खाएको तथा पछि कार्यालयले समेत म्याद बुझ्न इन्कार गरेकाले म्याद फिर्ता ल्याएको प्रतिवेदन अदालतमा पेस गरेका थिए।
व्यवसायको लागत बढाउने र असान्दर्भिक पुराना कानुन खारेज गरिँदै : मन्त्री गौतम
निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार आवश्यक : मन्त्री रावल
एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रंगशाला निर्माणको तयारी तीव्र
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट
कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक
समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्या आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ९बीओपी० न्हेचुङले जनाएको छ ।
पछिल्लो केहीवर्ष यता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ । जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटकहरु कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिए ।

सडकमार्ग हुँदै कोरला नाका आएका पर्यटकहरुको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको सशस्त्र प्रहरी निरीक्षक धितालले जानकारी दिए । भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल सुरु हुन थालेको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरु उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।
कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
सचिव साइमनले भने- जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ
काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने
सांसद केपी खनाललाई आशिकाको प्रश्न- टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?
यमनमा साउदीको आक्रमण, १० जनाको मृत्यु, २० भन्दा बढी घाइते
यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार दिएको जानकारीअनुसार आक्रमणमा यमनको पब्लिक टेलिकम्युनिकेसन कर्पोरेसनसँग सम्बन्धित भवनलाई निशाना बनाइएको थियो ।

हुथीको अलमसिराह टेलिभिजन च्यानलले सुरुमा आक्रमणमा चार जनाको मृत्यु भएको जनाएको थियो । तर, केही घण्टापछि मृतकको सङ्ख्या बढेर १० पुगेको जानकारी दिएको हो । घटनाबारे साउदी अरेबियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यमनका विभिन्न भूभाग र होडेइडा बन्दरगाह नियन्त्रणमा राख्दै आएका इरान समर्थित हुथी विद्रोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग लामो समयदेखि युद्धरत छन् ।
जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की
इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता
खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन
जेनसन हुआङलाई फेरि सीईओ बनाउन ट्रम्पको आग्रह
ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता
युक्रेनमा रुसी हवाई आक्रमण : १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते
अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, १९९२ यताकै धेरै सिट














प्रतिक्रिया