राष्ट्रपतिसँग महासचिव गुटेरेसको भेट
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले बताए।
राष्ट्रपतिले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति संयुक्त राष्ट्रसङ्घसँग निकट सम्पर्कमा रहेर नेपालले काम गर्ने बताए।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री
चुनावबाटै निकास सम्भव : दलका नेताहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छ : मन्त्री घिसिङ
पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन
स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने
माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद
नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’राखिएको छ। मंगलबार बसेको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ दलको नामको टुंगो भएको बताएका हुन् । यसअघि गत शुक्रबार आठ दलबीच भएको सहमतिमा चुनाव चिह्न पाँचकुने तारा पक्का गरे पनि नाम जुराइएको थिएन ।

‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन यही कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझारीमा कायम गर्नेछन्’, उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।’
उनले नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिने छ। केन्द्रीय समितिमा संयोजक र सह-संयोजक पद हुनेछ’, उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ।’
प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा
बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड
यस्तो देखियो माओवादी महाधिवेशन आयोजक समितिको अन्तिम बैठक (तस्बिरहरू)
जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन
‘माओवाद छाडेर प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’
राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की
माओवादीसहितलाई जसपा नेपालको चेतावनी : हाम्रो पाँच कुने तारा चिह्न अरूले प्रयोग नगरून्
महामन्त्री गगन थापाको चेतावनी : सुधार नगरे कांग्रेस इतिहासमा सीमित हुनेछ
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधार नगरे पार्टी इतिहासमै सीमित हुने जोखिममा पुगेको चेतावनी दिएका छन्। पार्टीको आन्तरिक अवस्थामाथि कठोर आत्मसमीक्षा गर्दै अघि नबढे कांग्रेसलाई जनताले बिर्सिने चेतावनी उनले दिएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार प्रस्तुत गरेको विस्तृत प्रस्तावमा उनले लेखेका छन्, ‘आज हामी एकैपटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं। हाम्रो नाम र इतिहास ठूलो त छ, तर केवल सन्देशले मात्र जनता बीच भरोसा जगाउन सकिँदैन।’

महामन्त्री थापाले पार्टीले जनतासँगको सम्बन्ध गुमाएको स्वीकार गरेका छन । ‘जनतालाई अहिले कांग्रेस साहस होइन, सम्झौतासँग, आदर्श होइन, अवसरवादसँग र न्याय होइन, भ्रष्टाचारसँग जोडिएको देखिन्छ’, उनले भनेका छन् ।
उनले नेतृत्त्वको विफलताकै कारण नयाँ पुस्तामा निराशा फैलिएको उल्लेख गर्दै पार्टीभित्रको मौनता अब सहमतिको नाममा ढाकछोपको विषय बन्न नहुने टिप्पणी गरेका छन्।
कांग्रेस महाधिवेशनका लागि दुई फरक प्रस्ताव, गगनलाई महेन्द्रको चुनौती
कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ
कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा
कांग्रेस केन्द्रीय समिति बैठक ढिलो गरी सुरु
मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी
रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता
लिङ्देन र धवलमाथि खनिए ज्ञानेन्द्र शाही : भने, ‘मिलेर जान नसक्ने भए युवाहरूको भविष्य बर्बाद नगर’
विवादित २८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत
डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित रकमको २८ भागको १ भाग जम्मा गरेर उद्योगमा लाइन जोड्ने र पुनरावलोकनको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित उद्योग सहमत भएका छन् ।
मंगलबार उद्योग वाणिज्य महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार प्रधानमन्त्री सहित सरकारपक्षबीचबाट तय गरेको प्रस्तावमा सम्बन्धित उद्योगी सहमत भएको बताएका हुन् ।

प्रिमियम शुल्क विवादको विषयलाई लिएर लाइन काटिएका उद्योगीहरूको पीडित तथा प्रताडित उद्योग समूहले पनि सोही क्रममा विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पहल गरेर तय गरेको मध्यमार्गी प्रस्तावमा समर्थन रहेको जनाएको छ ।
पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक
हितेन्द्रदेवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ
प्राधिकरणको प्रबन्ध निर्देशकमै बहालीका लागि हितेन्द्रदेव सर्वोच्चमा, निरौलाको इजलासमा पेशी
नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव
भारतमा मतदाता सूची सुधार अभियान शुरु
भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको सामूहिक संशोधन प्रक्रिया प्रारम्भ गरेको छ । यो अभ्यासलाई “विशेष गहन संशोधन (स्पेसल इन्टेन्सिभ रिभिजन– एसआइआर) भनिएको छ । एसआइआरलाई मानवअधिकार र नागरिक अधिकारकर्मीहरूले विवादास्पद बताउँदै विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा लाखौँ नागरिकको मताधिकार जोखिममा पर्ने चेतावनी दिएका छन् ।
तीन महिनासम्म चल्ने यो व्यापक अभियान १२ वटा राज्य र सङ्घीय क्षेत्रहरूमा सुरु गरिएको छ । तीमध्ये धेरैले आगामी वर्ष स्थानीय तहका निर्वाचनहरू आयोजना गर्न लागेका छन् । यस क्रममा दशौँ हजार सरकारी निर्वाचन अधिकृत र करिब पाँच लाख स्वयंसेवकले देशभरका बासिन्दाहरूको घर–घर पुगेर मतदाता गणना फारम भर्न, सङ्कलन गर्न र पेस गर्न सहयोग पुर्याउनेछन् ।

भारतीय निर्वाचन आयोग (इसिआई) का प्रमुख ज्ञानेश कुमारले राजधानी नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै भने, “हाम्रो उद्देश्य प्रत्येक योग्य नागरिकलाई मतदाता सूचीमा समावेश गर्नु हो । अधिकारीहरूले घरदैलो अभियानमार्फत नागरिकहरूलाई फारम भर्न सहयोग गर्नेछन् र त्रुटिहरू सच्याउने काम हुनेछ ।” यसअघि, चालु वर्षको सुरुआतमा निर्वाचन आयोगले बिहार राज्यमा यस्तै संशोधन कार्य सञ्चालन गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच बेइजिङमा भेटवार्ता
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यी असन्तुष्ट
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
भुटानमा विश्व शान्ति प्रार्थना महोत्सव सुरु
अनिल अम्बानीको ७५ अर्ब भारतीय रुपैयाँको सम्पत्ति जफत
दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा
क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु













प्रतिक्रिया