Khabarhub

चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा लाग्ने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गरेका छन्। प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ।’ दिगो विकासको मापदण्ड २०३०…