Live on
Your Voice, Your Power
काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच छलफल भएको छ । सत्ता साझेदार लगायत पछिल्लो राजनीतिक घटनाकाबारेमा जसपाका नेताहरुले सभापति देउवासँग छलफल गरेका हुन् । देउवा निवास बुढानिलकण्ठमा भएको छलफलबारे जसपाका अध्यक्ष महन्थ ठाकुरले भने,‘मिलेर जाने र जेलमा रहेका हाम्रा साथीहरुलाई रिहा गर्ने विषयमा कुरा राख्यौं । तरपनि कुनै सहमति भएको…