राजनीति Archives | Page 1948 of 2029 | Khabarhub Khabarhub

गगन थापाले लेखे- याद गर्नुस् भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बाँकी हुनेछैन

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजलामाथि आक्रमण भएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै केही दिन यता लगातार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेका आक्रमणको घटनालाई लिएर सरकार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका हुन् । उनले…