Live on
Your Voice, Your Power
काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका उपत्यका इञ्चार्ज नविन विक जेल चलान भएका हुन् । असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले…