Khabarhub

वैशाख २५ पछि लकडाउन खुकुलो पारिने स्वास्थ्यमन्त्री ढकालको संकेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पारिने संकेत गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । मन्त्री ढकालले सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेको उल्लेख गर्दै सरकारले…