Live on
Your Voice, Your Power
सिन्धुली–राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति समशेर राणाले ओली सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको बताएका छन् । जनताले नेकपा नेतृत्वको सरकारलाई मौका दिएको भएपनि सरकारले त्यस अनुसारको काम गर्न नसकेको बरु उल्टै सरकार कुशासन र अधिनायकवाद तर्फ उन्मुख भएको उनको आरोप छ । ‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हो…