Khabarhub

नेकपा पार्टी भवन बनाउने तयारी शुरु

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नयाँ भवन बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गरेसँगै नयाँ भवन बनाउने गृहकार्य शुरु गरेको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । पार्टीले पुरानो नेकपा (एमाले) रहेको…