Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको नियमावलीलाई आत्मासात गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेस सांसद विश्वकर्माले सभामुख महरालाई सरकारको लाचार छाँयाको रुपमा पनि चित्रण गरे । आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीलाई आत्मासात नगरेकै कारण सभामुख महराले मुलुकमा वर्षाले विपत्ति ल्याउँदा पनि जनप्रतिनिधिमूलक…