Live on
Your Voice, Your Power
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालसहितका नेताहरु उपस्थित रहेको नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा इन्चार्ज शाक्यले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् । उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट…