Khabarhub

उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुने राजेन्द्र महतोको चेतावनी

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चिनी मिलबाट पीडित बनेका किसानले उखुको भुक्तानी नपाए भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महतोले उखु किसानहरुले वर्षौंदेखि चिनी मिलबाट भुक्तानी नपाएको उल्लेख गर्दै किसानहरुलाई राज्यका तर्फबाट अनुदान समेत उपलब्ध गराइनुपर्ने माग अगाडि सारेका…