Khabarhub

बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानको बैठक आज

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको बैठक आज बस्दैछ । बिहान ११ बजे बल्खुको सिद्धिगणेश  पार्टी प्यालेसमा बोलाइएको बैठकमा नेकपा एमालेभित्र चुलिएको विवादबारे धारणा तय गर्ने एकता अभियानका सचिव बाबुराम थापाले बताए । अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफू पक्षीय बैठक राखेर नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी…