Live on
Your Voice, Your Power
जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले दिउँसै लालटिन बालेर ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका छन् । उनले सांकेतिक रूपमा लालटिन बालेर जनकपुरधामका नागरिक समाजका अगुवाहरूसँग भेटघाट गरी ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा नागरिक समाजका अगुवा तथा बुद्धिजीबीहरूसँग सामूहिक भेटघाटमा प्रमुख अहिराजले समाज र देशलाई सकारात्मक परिवर्तनका लागि विशेष…