Khabarhub

काठमाडौँको आकाश तुवाँलोले भरिएसँगै आँखा पोल्ने समस्या

काठमाडौँ– शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको आकाश तुवाँलाले ढोकेसँगै आँखा पोल्ने समस्या देखिएको छ । जल तथा मौसमविद् राज प्रधानाङ्गका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो । उनले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको बताए । भारतबाट आएको धुलोले काठमाडौँमा असर पुगेको…