समाचार Archives | Page 6941 of 7995 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि धनकुटामा एक साता थपियो निषेधाज्ञा 

धनकुटा - कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा पुन: एक साताका लागि थप गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जिल्लाभरी एक साता पुन: निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार आगामी…