Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गर्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बिहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै 'विद्यालय सञ्चालन…