Live on
Your Voice, Your Power
रौतहट– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना महामारीका कारण बन्द नेपाल–भारत सीमा क्षेत्र खोल्न तत्काल पहल गर्ने बताएका छन् । महाशिवरात्रिको अवसरमा रौतहटको मौलापुर नगरपालिकामा पुरातात्विक महादेव मन्दिर पतौरामा भइरहेको दोस्रो मधानी महायज्ञमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सीमा नाका खोल्न पहल गर्ने बताएका हुन् । कोरोनाको कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र अझै…