समाचार Archives | Page 8273 of 8282 | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारलाई भत्ता बाँड्ने योजना होइन– मन्त्री बिष्ट

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँढ्ने कार्यक्रम नभएको बताएका छन् । उनले विना काम सधैं बेरोजगारलाई भत्ता बाँड्ने कदापी हुन नसक्ने बताएका हुन् । बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री विष्टले बेरोजगारलाई बजारको माग अनुसार रोजगारीमा लगाउन आवश्यक सिप र दक्षता दिने कार्यक्रमको उदेश्य…