Khabarhub

लुटपाटका मुख्य नाइके ‘काका’माथि प्रहरीले चलायो गोली

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ । डकैती मुद्दाका फरार काका भनिने छिरिङ  तामाङलाई प्रहरीले बौद्धको अत्तरखेलमा गोली हानेर पक्राउ गरेको हो । गोली लागेर घाइते भएको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । घाइते तामाङले काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न…