युद्ध / शान्ति Archives | Page 7 of 16 | Khabarhub Khabarhub

रुसमाथि युक्रेनमा रासायनिक हतियारको प्रयोग गरेको आरोप

काठमाडौं– युक्रेनमा सैनिक आक्रमणलाई जारी राखेको रुसमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । युक्रेनकी उप रक्षामन्त्री हाना मलायरले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको विषयमा जाँचबुझ अघि बढाइएको बताएकी हुन् । ‘फस्फोरसबाट आक्रमण भएको हुनसक्ने सम्भावना छ ।’ मलायरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनले रुसी…