अफ्रिका « Khabarhub

भ्रष्टाचार अभियोगमा केन्याका अर्थमन्त्री पक्राउ

नैरोबी– अफ्रिकी मुलुक केन्यामा भ्रष्टाचारको आरोपमा अर्थमन्त्री हेनरी रोटिचलाई पक्राउ गरिएको छ । दुई बाँध निर्माणका क्रममा ठूलो अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीविरुद्ध इटालियन कम्पनी सीएमसी डि राभेनाले निर्माण गर्न लागेका दुई बाँध निर्माणका क्रममा रोटिच र उक्त कम्पनीले ठूलो अनियमितता गरेको अभियोग लागेको छ…