अफ्रिका « Khabarhub

तान्जानियामा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ- तान्जानियाको उत्तरी क्षेत्रमा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । घटनामा अरु १२ जना घाइते भएका छन् । टाँगा क्षेत्रका आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनीबस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । गाडीलाई ओभरटेक गर्दा चालकले सावधानी नअपनाउँदा मिनीबससँग ट्रक ठोक्किएर दुर्घटना भएको मगुम्बाले…