अमेरिका / क्यानडा « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए, ६ हजार ८३ ले ज्यान गुमाए

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८…