अमेरिका / क्यानडा « Khabarhub

नयाँ अमेरिकी रक्षामन्त्रीमा मार्क एस्पर नियुक्त

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई रक्षा मन्त्रीमा नियुक्त गरेका छन् । इरानसँग विवाद चलिरहेका बेला एस्परलाई राष्ट्रपति ट्रम्पले रक्षामन्त्री नियुक्त गरेका हुन् । रक्षामन्त्री एस्पर यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए । गत डिसेम्बर महिनामा तत्कालिन अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिएपछि पेट्रिक सनहनले कार्यवाहक रक्षामन्त्रीको…