अमेरिका / क्यानडा « Khabarhub

यमन युद्धमा साउदीलाई गरिरहेको सहयोग रोक्ने प्रस्ताविरुद्ध अमेरिकी राष्ट्रपतिद्वारा भिटो प्रयोग

वाशिङ्टन– यमनमा जारी युद्धका लागि अमेरिकाले साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा अमेरिकी कङ्ग्रेसले पारित गरेको प्रस्तावलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेर उल्ट्याइदिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक र खतरनाक भएको भन्दै त्यसविरुद्ध भिटो प्रयोग गरेका हुन् । ‘यो प्रस्ताव खतरनाक र अनावश्यक छ र यसले आफूलाई प्रदान…