Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ । सिनेटमा दक्षिण क्यारोलाइना राज्यको प्रतिनिधित्व गर्ने ७१ वर्षीय ग्राहमको ‘अकस्मात् र संक्षिप्त बिरामी’ का कारण निधन भएको उनको कार्यालयले जनाएको छ । शनिबार राति उनलाई हृदयघात भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । हालसालै युक्रेन भ्रमण गरी फर्केका ग्राहमले आइतबार ‘मिट द प्रेस’ टेलिभिजन…