अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’लाई नै हानी गर्ने यलेनको दावी

कोनिङ्स्विन्टर– तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हित अनुकुल नभएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी ‘ट्रिजरी सेक्रेटरी’ले जेनेट यलेनले बुधबार भने, “ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हितमा नरहेकोले बाइडेन प्रशासनले ती अतिरिक्त करलाई हटाउने सोच बनाएको छ ।” जर्मनीमा जी–७ राष्ट्रको वित्त मन्त्रीहरूको…