Live on
Your Voice, Your Power
काठमाडौं- न्यूजील्यान्डको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले चीनलाई आफ्नो देशका लागि सबैभन्दा शक्तिशाली राज्य-समर्थित साइबर खतराको रूपमा औँल्याएको छ। सेप्टेम्बर २०२६ मा सार्वजनिक गरिएको वार्षिक साइबर थ्रेट रिपोर्ट अनुसार, विदेशी साइबर आक्रमणकारीहरूले न्यूजील्यान्डका सरकारी निकाय, स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि क्षेत्रका सङ्गठनहरूलाई निशाना बनाइरहेका छन् । न्यूजील्यान्डको गुप्तचर निकायअन्तर्गत रहेको उक्त केन्द्रले विदेशी राज्य-प्रायोजित समूहहरूले संवेदनशील…