अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अक्टोबरसम्म अष्ट्रेलियाका सबै नागरिकलाई कोरोना खोप दिइने

एजेन्सी- अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले अक्टोबरसम्म सबै नागरिकलाई खोप दिइने जानकारी दिएका हुन् । नेसनल प्रेस क्लबमा सोमबार गरेको सम्बोधनका क्रममा उनले सो जानकारी दिएको राजधानी क्यानबेराबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । प्राप्त समाचारअनुसार प्रधानमन्त्री मरिससले सो कार्यक्रममा बोल्दै भनेका छन्,…