अस्ट्रेलिया / ओसिनिया « Khabarhub

‘अष्ट्रेलियाको एबीसी टेलिभिजनमाथि प्रहरीको छापा निन्दनीय’

अष्ट्रेलिया– अष्ट्रेलिया प्रहरीले एबीसी टेलिभिजनको सिड्नीस्थित कार्यालयमा छापा मारेको घटनालाई लिएर आलोचना शुरु भएको छ । अष्ट्रेलियाको पत्रकार युनियनले प्रहरीको उक्त कार्य निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रताविरुद्धको कार्यको घोर भर्त्सना गरेको छ । त्यसबाहेक अष्ट्रेलियाका अन्य मानवअधिकारवादी संगठन र युनियनहरुले समेत उक्त गतिविधिको आलोचना गरेका छन् । अफगानिस्तानमा अष्ट्रेलियन फौजले गरेको भनिएको गैरकानूनी हत्या तथा…