Live on
Your Voice, Your Power
काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य बन्द रहिरहने घोषणा गरेका छन् । सर्वोच्च नेताका रुपमा नियुक्त भएपछि आफ्नो पहिलो सन्देश जारी गर्दै आयातोल्लाह मोज्ताबा खामेनीले इरानका दुश्मनलाई दबाब दिनका लागि होर्मुज जलडमरुमध्य बन्द रहिरहने घोषणा गरेका हुन् । आफ्नो सन्देशमा उनले अमेरिकालाई पश्चिम एशिया क्षेत्रमा रहेका आफ्ना सैन्य अखडा तत्काल बन्द…