Live on
Your Voice, Your Power
सोल– उत्तर कोरियाली जासुसी ड्रोनको प्रतिकार गर्नका लागि अत्याधुनिक ड्रोन प्रतिरोधी प्रणालीको विकास गर्ने भएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले ८८ अर्ब दक्षिण कोरियाली वन अर्थात् ७ करोड ४० लाख अमेरिकी डलरमा नयाँ ड्रोन प्रतिरोधी प्रणालीको विकास गर्ने जनाएको हो । नयाँ रक्षा प्रणाली सन् २०२३ सम्म विकास गरिसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…