Live on
Your Voice, Your Power
तेहरान- इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे ब्रिफिङ दिएका छन् । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार यदि इरान सरकारले प्रदर्शनकारीहरूमाथि दमन बढाए ट्रम्पले सैन्य कदमबारे विचार गरिरहेका छन्। अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले अहिलेसम्म अन्तिम निर्णय भने लिएका छैनन्। शनिबार ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए,…