एसिया « Khabarhub

इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प

जकार्ता– इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । पूर्वी इण्डोनेशियाको मालुकु टापु समूह अन्तर्गत हाल्मेहारा टापुमा १० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का स्थानीय टेर्नाटे शहरसम्म महशुस गरिएको र त्यहाँका मानिसहरु आत्तिएको भिडियो सार्वजनिक भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । इण्डोनेशियाको भूकम्प नियमन निकाय बीएमकेजीले भूकम्पबाट…