एसिया « Khabarhub

आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी – कुर्द लडाकु

एजेन्सी– उत्तरी सिरियाका कुर्द लडाकुले आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी भएको बताएका छन् । टर्कीको आक्रमण सामना गरिरहेका कुर्द लडाकुले अमेरिकाले आफूलाई सुरक्षा दिने भनेर एक्लै छाडेको आरोप लगाएका छन् । सिरियन डेमोक्रेटिक फोर्सेजका प्रवक्ता रेदुर खलीलले कुर्दहरुले इमान्दारीतापूर्वक कार्य गरिरहे पनि निरास पारिएको प्रतिक्रिया दिए । ‘आइएसआइएसविरुद्धको लडाइँमा हाम्रो साथ थुप्रै सहयोगीहरु थिए…