Live on
Your Voice, Your Power
काठमाडौं– कतारी टेलिभिजन सञ्जाल अल जजीरा मध्यपूर्वको प्रभावशाली शक्ति मानिन्छ । कतारको राज्यसञ्चालित यो टेलिभिजनले लामो समयदेखि अमेरिकी नीतिको आलोचना पनि गर्दै आएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा आतंककारी संगठन अल कायदाले अमेरिकामा आक्रमण गरेपछिका घटनाक्रममा यस टेलिभिजनले अमेरिकी विदेश नीतिको आलोचना गर्दै आएको थियो । तर, अहिले भने अल जजीरा अमेरिकाप्रति…