एसिया « Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो दुईवटा क्षेप्यास्त्र परीक्षण

एजेन्सी– उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै त्यहाँको समाचारसंस्था योन्हापले जनाए अनुसार बुधबार विहान उक्त परीक्षण गरिएको हो । सैनिक अधिकारीलाई उद्धृत गरिएको उक्त संस्थाको समाचारमा होदो प्राय:द्वीपबाट स्थानीय समयानुसार बुधवार बिहान उक्त प्रहार गरिएको उल्लेख छ। उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको…