Live on
Your Voice, Your Power
दक्षिण कोरिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्तामा प्रगति नभएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले आफ्नो मुलुकका एकीकरणमन्त्री फेरेका छन् । राष्ट्रपति मुनले वर्तमान एकीकरणमन्त्री चो म्युङ ग्योनलाई हटाएर उनको स्थानमा किम योन चुललाई एकीकरणमन्त्रीको जिम्मा दिन लागेका हुन् । नयाँ…