एसिया « Khabarhub

इस्लाम धर्मको अपमान गर्नेलाई मलेशियामा १० वर्षको जेल सजाय

एजेन्सी– मलेशियामा इस्लाम धर्मको अपमान गरेको अभियोगमा एकजनालाई १० वर्षको जेल सजाय सुनाइएको छ । मलेशियाको एक अदालतले एक व्यक्तिलाई सामाजिक सञ्जालको अनुचित प्रयोग गरी इस्लाम धर्म तथा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको १० अभियोगमा दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको मलेशियाका प्रहरी प्रमुख मोहम्मद फुजी हारुन जनाएका छन् । सजाय पाउने…